२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

हिन्दू स्वयंसेवक संघ भैरहवाद्वारा परिवार मिलन कार्यक्रम

सोमवार , पौष १२, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १२ पुस ।

    हिन्दू स्वयंसेवक संघ, नेपाल भैरहवा विभागको आयोजनामा परिवार प्रबोधनार्थ परिवार मिलन कार्यक्रम–२०७८ भैरहवामा सम्पन्न भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक रविकान्त उपाध्यायले बताए ।

    कार्यक्रममा नेपाली चलचित्रका निर्देशक आदरणीय तुलसी घिमिरे, संघका राष्ट्रिय प्रचार प्रमुख डा. दीपक कुमार अधिकारी, लुम्बिनी सम्भागका संघ–चालक राजकुमार गुरुङ, लुम्बिनी क्षेत्र विकास कोषका सदस्य राजेश ज्ञवाली, नेपाल भारत अवध मैत्री समाजका अध्यक्ष अजय कुमार गुप्ता, संघका राष्ट्रिय कार्यकारिणी सदस्य उमाशंकर पाठक, राष्ट्रसेविका नेपालका राष्ट्रिय सञ्चालिका सुभद्रा पौडेल, गोकुल पोखरेल, राजकुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

    IMG-20211227-WA0022.jpg