images

शुक्रवार, बैशाख २१ गते २०८१

जेसीआई सिद्धार्थ लेडीमा प्रकृति उप्रेती निर्वाचित

जेसीआई सिद्धार्थ लेडीमा प्रकृति उप्रेती निर्वाचित

images
images
images
बिहिवार, माघ ६ २०७८
बिहिवार, माघ ६ २०७८
  • जेसीआई सिद्धार्थ लेडीमा प्रकृति उप्रेती निर्वाचित

    भैरहवा, ६ माघ । 
    जेसीआई सिद्धार्थ लेडी, नेपालको अध्यक्षमा प्रकृति उप्रेती निर्वाचित भएकी छन् । भैरहवामा भएको २५ औ अधिवेशनबाट उप्रेती वर्ष २०२२ का लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
    received_692025008457106.jpeg

    images
    images
    images

    त्यस्तै कार्यकारिणी उपाध्यक्षमा कृष्णा दाहाल, सावित्री राना मल्लिक, उपाध्यक्षमा उर्मिला टण्डन, ज्ञानु पोखरेल न्यौपाने, प्रतिमा तिमल्सीना र रागिनी जयसवाल निर्वाचित भएका छन् । 

    त्यसै गरी निर्देशकमा कल्पना पाण्डे, संगिता शर्मा र मिना ज्ञवाली निर्वाचित भएको निर्वाचन आयुक्त रचना क्षेत्रीले जानकारी दिइन् । बाँकी रहेका पदमा अध्यक्षले मनोनित गर्ने निर्वाचन आयुक्त क्षेत्रीले जानकारी दिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij