२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको बैठक भैरहवामा सुरु

बिहिवार , माघ १३, २०७८

भैरहवा, १३ माघ ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार भैरहवामा सुरु भएको छ । भैरहवास्थित होटल नान्समा बैठक सुरु भएको क्यानका कार्यवाहक सचिव तथा रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

बैठकमा क्यानको साधारणसभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ । कार्यवाहक सचिव मल्लका अनुसार बैठकमा क्यानको साधारणसभाको लगायतका विषयमा छलफल हुनेछ ।