images
images

आइतवार, जेठ ६ गते २०८१

रासस लुम्बिनी प्रदेश प्रमुखसहित पत्रकार सम्मानित

रासस लुम्बिनी प्रदेश प्रमुखसहित पत्रकार सम्मानित

images
images
images
मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • रासस लुम्बिनी प्रदेश प्रमुखसहित पत्रकार सम्मानित

    लुम्बिनी, ३ फागुन ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ६३ औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेश कार्यालय प्रमुख, सहसमाचारदाता भरत केसी सम्मानित भएका छन् । बुटवलको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै उनलाई रु १० हजार पुरस्कारसहित सम्मान गरिएको हो । 

    images
    images
    images

    सो अवसरमा बुटवलका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, सञ्चारम ाध्यम, उत्कृष्ट कर्मचारी, कारदाता, व्यवसायी, सामुदायिक संस्था, कृषक, निर्माण व्यवसायी लगायतलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई एमाले सचिव विश्वकर्माले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । रासस 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij