images

सोमवार, बैशाख २४ गते २०८१

चीन अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

चीन अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

images
images
images
सोमवार, फाल्गुण २३ २०७८
सोमवार, फाल्गुण २३ २०७८
  • चीन अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

    २३ फागुन।   चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका छन्।
    चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी सहयोगी विपरीत त्रिआयामिक पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ। विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिएका छन्। 

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij