२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

रिमुवा रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

बुधवार , चैत्र २, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २ चैत ।
    रिमुवा रुपन्देही सम्पर्क समाज बुटवल, रुपन्देहीले चौथो नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    बुटवलस्थित ब्लड बैंकमा मंगलबार भएको कार्यक्रममा १०३ प्वाइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका सचिव रिखिराम पौडेल (कमल)ले बताए ।

    संस्थाको चौथो स्थापना दिवसको अवसरमा मानवीय सेवा नै हाम्रो धर्म हो भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष मतिराज पौडेलले बताए ।