२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

इस्तियाक अहमद खानलाई मेयरको उम्मेदवार बनाउने काँग्रेस सिद्धार्थनगरको निर्णय

मंगलवार , बैशाख ६, २०७९

  • 9.6K
    Shares
  • 9.6K
    Shares
  • भैरहवा, ६ वैशाख ।
    नेपाली काँग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    संविधानसभा सदस्य समेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिष बहादुर खड्काले जानकारी दिए ।