
शनिवार , बैशाख १०, २०७९
भैरहवा, १० वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) मा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई मेयर बनाउने निर्णय गरेको हो ।
त्यस्तै उपप्रमुख (उपमेयर) मा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाउने भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij