
बुधवार , बैशाख १४, २०७९
बैशाख १४ गते। नेपाल कम्यूनिष्ठ पार्टि एमाले सैनामैना वडा न.६ले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । निर्वाचनमा एमाललेलाई जिताउने अभियान संगै परिचालनका लागी विभिन्न समितिहरु तय गर्ने गरि अघि बढ्ने काम गरिएको छ ।
आज एमाले मलमला टोलविकास समितिको एक भेला सम्पन्न भएको छ । भेलाले टेक बहादुर सारुको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन गरेको छ । सोही अवसरमा नेकपा माओवादी केन्द्र पार्टिका रेम कुंवर र कांग्रेसका नविन कुंवर परित्याग गरि एमालेमा प्रवेश भएका छन् ।
कार्यक्रम एमाले मलमला टोलविकास समिति अध्यक्ष टेक बहादुर सारुको अध्यक्षता,सैनामैना नगरपालिका मेयर पदका उम्मेद्धवार चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij