२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

भारतीय वायुसेनाको विमान भैरहवा विमानस्थलमा

बुधवार , बैशाख २८, २०७९

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा । भारतीय वायुसेनाको विमान भारतीय सुरक्षाकर्मी  लिएर गाैतम बुद्ध अद्दतराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । दिल्लीबाट सोझै भैरहवा आएको यो बिमान बिहान ८ : २८ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    जेठ दुई गते बुद्धजयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको बिमान भैरहवामा अवतरण गरेको हो।

    भारतीय प्रधानमन्त्री मोदीको  भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आईपुगेका हुन ।