२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

बुटवल मिलनचाेकमा बम बिष्फाेट

बुधवार , बैशाख २८, २०७९

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  •  
    बुटवल । बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।
     
    सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भईरहेको उनले बताए।