२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

शनिवार , बैशाख ३१, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, ३१ वैशाख । 
    सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ ।

    वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । 

    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।