२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनीमा

सोमवार , जेठ २, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्।

    उनी भारतीय सेनाको विशेष हेलिकप्टरबाट बिहान साढे १० बजे लुम्बिनी आईपुगेका हुन्।

    भारतीय प्रधानमन्त्री मोदिलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा सहित गृहमन्त्री बालकृष्ण खाण, पर्यटन मन्त्री प्रेमबहादुर आले, शिक्षा मन्त्री देवेन्द्र पौडेल लगाएतले स्वागत गरेका थिए।

    लुम्बिनी स्थीत निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल अगाडिको हेलिप्याडमा अबतरण गरेका थिए।

    त्यस लगत्तै उनी मायादेवी मन्दिरमा पुजाआजा गर्न पुगेका छन्। उाले मायादेवी मन्दिर परिषर भित्र पुजा गर्ने कार्यक्रम छ।