images

बिहिवार, बैशाख १३ गते २०८१

नेपाली युवा उद्यमी मञ्चको कार्यशाला गोष्ठी 

नेपाली युवा उद्यमी मञ्चको कार्यशाला गोष्ठी 

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • नेपाली युवा उद्यमी मञ्चको कार्यशाला गोष्ठी 

    बुटवल, १४ असार । 
    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा  कार्यशाला  गोष्ठी गरिएको छ । मञ्चको १ वर्षे राणनीतिक योजना निर्माणको लागि कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।  

    images

    बुटवलमा आयोजना गरिएको गोष्ठीमा कर्पोरेट विजनेश ट्रेनर मुकेश ज्ञवालीले सहजीकरण गरेका थिए । युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौलका अनुसार संस्थाका आगामी १ वर्षे रणनीतिक योजना निर्माणको लागि कार्यशाला गरिएको हो । जसमा १३ जना कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।  

    कार्यक्रममा पूर्व अध्यक्ष अखिलेश गुप्ता, सन्दीप कसौधन र उमेश अमात्य, निर्वतमान अध्यक्ष प्रदिप शाक्य लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij