images

बिहिवार, चैत्र १५ गते २०८०

पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन

पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन

images
images
images
बुधवार, श्रावण ११ २०७९
बुधवार, श्रावण ११ २०७९
  • पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन

    काठमाडौं, ११ साउन।नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् । कार्यालयका कर्मचारीले उनलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए ।

    उनी अभिनेतासमेत हुन्।पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताए । १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेकाे बताए । न्युज कारखाना 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij