२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

शनिवार , श्रावण २१, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २१ साउन ।

    नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो । न्युज कारखाना