२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रोहिणी गाउँपालिकाले दियो बड्की आइतबार पर्वमा सार्वजनिक विदा

शुक्रवार , भाद्र १७, २०७९

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १७ भदौ । 
    रुपन्देहीको रोहिणी गाउँपालिकाले बड्की आइतबारको अवसरमा भदौ १९ गते आइतबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको भदौ १७ गतेको निर्णयअनुसार बड्की आइतबार पर्वको अवसरमा विदा दिइएको हो ।

    ‘भदौ १९ गते आइतबार गाउँपालिकाभित्र शिक्षण संस्था, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय लगायत सम्पूर्ण गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको छ, ’ कार्यवाहक अध्यक्ष शिवकान्ती चमारद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

    287112025_1234635827360409_6514081067751006257_n.jpg