२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

बिहिवार , भाद्र २३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • नेपालगञ्ज, २३ भदौ ।

    नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

    भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् । न्युज कारखाना