images

मंगलवार, चैत्र ६ गते २०८०

यी हुन भैरहवाबाट विभिन्न पदकबाट विभूषित हुने उद्योगी व्यवसायी 

यी हुन भैरहवाबाट विभिन्न पदकबाट विभूषित हुने उद्योगी व्यवसायी 

images
images
images
सोमवार, आश्विन ३ २०७९
सोमवार, आश्विन ३ २०७९
  • यी हुन भैरहवाबाट विभिन्न पदकबाट विभूषित हुने उद्योगी व्यवसायी 

    भैरहवा, ३ असोज ।

    images
    images
    images

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान विभिन्न पदकबाट भैरहवा क्षेत्रका विभिन्न उद्योगी तथा व्यवसायीलाई विभिन्न पदकबाट विभूषित हुने भएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित हुने भएका छन् ।

    संविधान दिवसको अवसर पारेर सरकारले सोमबार विभूषित हुनेहरूको नामावली सार्वजनिक गरेको हो । यसैबीच भैरहवा क्षेत्रमा विभिन्न उद्योगी व्यवसायी विभूषित हुने भएका छन् । 

    उद्योग व्यवसाय क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका तथा उद्योग व्यवसायसँग सम्बन्धित संस्थाको नेतृत्व तथा विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु विभूषित हुने भएका हुन् ।

    उनीहरुले उद्योग तथा व्यवसायका माध्ययमबाट रोजगारी प्रवद्र्धनमा समेत टेवा पुर्‍याएका छन् भने मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन् ।  

    भैरहवा क्षेत्रबाट विभूषित हुने उद्योगी व्यवसायीको नामावली

    सीताराम उप्रेती : सुप्रवल जनसेवा श्री

    राजेश कुमार अग्रवाल : सुप्रवल जनसेवाश्री

    सुशिल गोयनका : सुप्रवल जनसेवा श्री

    राम बहादुर कोइरी : सुप्रवल जनसेवा श्री

    डा. शान्त कुमार शर्मा : सुप्रवल जनसेवा श्री

    राम थापा : समाजसेवा रत्न

    मंगल भण्डारी : जनसेवा श्री

    ओमकार गौचन : सुप्रवल जनसेवा श्री

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij