२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

बिहिवार , आश्विन ६, २०७९

काठमाडौं, ६ असोज ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।  ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । न्युज कारखाना