२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

डेंगुका बिरामी हालसम्मकै उच्च, ३० हजार नाघे बिरामी 

शनिवार , आश्विन १५, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १५ असोज 

    नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो ।

    हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मकै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। न्युज कारखाना