२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

विश्व पाेलियाे उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी (फाेटाे फिचर)

सोमवार , कार्तिक ७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ७ कात्तिक विश्व पाेलियाे उन्मुलन दिवसकाे अवसरमा साेमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएकाे छ । राेटरी र राेट्र्रयाक्ट क्लबहरूकाे आयाेजनामा विगत ४० वर्षदेखि याे अभियान विश्वभरि चल्दै आएकाे छ । न्युज कारखाना