images

शनिवार, बैशाख २९ गते २०८१

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

images
images
images
शुक्रवार, मंसिर २ २०७९
शुक्रवार, मंसिर २ २०७९
  • राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

    काठमाडौं, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

    images
    images
    images

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने ।

    राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ । काठमाडौं-५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij