२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

आइतवार , मंसिर ४, २०७९

गुल्मी। नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् ।

उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।