
शनिवार , मंसिर १०, २०७९
भैरहवा, १० मंसिर ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई बधाई दिएका छन् । पूर्वमन्त्री बोहरा निर्वाचित भए लगत्तै टेलिफोन गरी खाँणले उनका प्रत्यासीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । खाँणलाइ पराजित गर्दै बोहेरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij