
आइतवार , मंसिर १८, २०७९
काठमाडौं, १८ मंसिर ।
नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij