२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

ओमसतिया गाउँपालिकाको प्रवक्तामा पोखरेल

शुक्रवार , पौष ८, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ८ पुस । 
    रुपन्देहीको ओमसतिया गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी मदन प्रसाद पोखरेलले पाएका छन् । गाउँ कार्यपालिकाको बिहीवार बसेको बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    पोखरेल ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हुन् ।