२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

आइतवार , पौष १०, २०७९

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन् । 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा सत्ता सहकार्यबारे छलफल गर्न उनी बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि प्रचण्ड र ओली मिलेर सरकार गठनको लागि छलफल थालेका हुन् ।