images

बुधवार, बैशाख १२ गते २०८१

पत्रकार ज्ञवालीलाई शिक्षा पत्रकारिता पुरस्कार

पत्रकार ज्ञवालीलाई शिक्षा पत्रकारिता पुरस्कार

images
images
images
शुक्रवार, माघ १३ २०७९
शुक्रवार, माघ १३ २०७९
  • पत्रकार ज्ञवालीलाई शिक्षा पत्रकारिता पुरस्कार

    रुपन्देही, १३ माघ ।
    शिक्षा क्षेत्रमा योगदान पुर्याउने पत्रकार कपिल ज्ञवालीलाई पुरस्कृत गरिएको छ ।  स्व. फत्त बहादुर/देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट नागरिक अनलाइनका सम्पादक ज्ञवालीलाई नगद, दोसल्ला तथा करुवासहित पुरष्कृत गरिएको हो ।

    images

    बुद्ध टेलिभिजनका समाचार प्रमुख तथा गोरखापत्र संस्थानका रुपन्देही सम्वाददाता रहेका ज्ञवालीलाई बिहीबार शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको उत्थान र स्तरवृत्तिका लागि पत्रकारिताको माध्यमबाट गरेको योगदानस्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए ।

    श्री शान्ति नमुना माध्यमिक विद्यालय तिलोत्तमा ५ मणिग्राम, रुपन्देहीको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उनलाई सम्मान गरेका हुन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij