२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)

सोमवार , माघ १६, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १६ माघ । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् । 

    प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

    newskarkahna-news450772..jpg
    newskarkahna-news450773..jpg
    newskarkahna-news450774..jpg
    newskarkahna-news450777..jpg
    newskarkahna-news450778..jpg
    newskarkahna-news4507711..jpg