२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

ओमसतिया उपाध्यक्ष चौधरी गाउँपालिका महासंघ लुम्बिनी प्रदेशको सदस्यमा निर्वाचित 

आइतवार , फाल्गुण ७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ७ फागुन । 
    गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आइतबार बुटवलमा सम्पन्न  भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

    अधिवेशनबाट लुम्बिनी प्रदेश सदस्य पदमा रुपन्देहीको ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी निर्वाचित भएकी छन् ।