२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

मंगलवार , फाल्गुण २३, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २३ फागुन ।
    नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गते यता एकजना पनि संक्रमित थपिएका छैनन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।