images

बिहिवार, बैशाख १३ गते २०८१

रुपन्देही प्रहरीद्वारा छोटाहात्ती चोरी गर्ने व्यक्ति पक्राउ

रुपन्देही प्रहरीद्वारा छोटाहात्ती चोरी गर्ने व्यक्ति पक्राउ

images
images
images
शुक्रवार, चैत्र ३ २०७९
शुक्रवार, चैत्र ३ २०७९
  • रुपन्देही प्रहरीद्वारा छोटाहात्ती चोरी गर्ने व्यक्ति पक्राउ

    भैरहवा, ३ चैत । 
    रुपन्देही प्रहरीले गाडी चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित अन्नपुर्ण टोलबाट रोकिराखेको छोटाहात्ती चोरी गर्ने व्यक्तिहरुलाई सिद्धार्थनगर–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    कुन्दन श्रेष्ठको नाममा रहेको उक्त गाडी चोरी गरी सिद्धार्थनगर–९ नेपाल नालन्दा स्कूल पछाडी खेतमा रोकिराखेको अवस्थामा फेला परेको गाडी र सोभित्र शंकास्पद रुपमा बसेका दुईजनालाई अनुसन्धान गर्दा उनीहरुले नै चोरी गरेको पाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । 

    प्रहरीले सिद्धार्थनगर–८ का २३ वर्षिय रिवेश गुरुङ र ३ बस्ने २४ वर्षिय विवेक परियारलाई पक्राउ गरी पाँचदिनका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij