आइतवार, जेठ २१ गते २०८०

आजदेखि लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

आजदेखि लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

images
images

खबर पात्रो

१६, चैत्र २०७९
  • 423
    SHARES
  • आजदेखि लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

    बुटवल, १६ चैत । 
    आजदेखि नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुईदिने राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ । महासंघले आफनो ६८ औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते दुईदिने मिडिया सम्मेलन गर्न लागेको हो ।

    महासंघका अध्यक्ष विपुल पोखरेलकाअनुसार बिहीबारदेखि लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानूनलगायत अन्य विषयमा छलफल हुनेछन् । सो सम्मेलनमा सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहनेछ भने  सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । 

    images
    images

    चैत १६ गते महासंघले स्थापना दिवसको अवसमार पश्चिम नवलपरासीमा प्रभातफेरी गर्नेछ भने परासीमै महासंघको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

     

    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ०७:३०:४३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend