२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

शुक्रवार , बैशाख २९, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २९ वैशाख । 
    जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।

    जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो । मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।