२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

प्रतिनिधिसभा बैठक सुरु

सोमवार , जेठ ८, २०८०

  • 898
    Shares
  • 898
    Shares
  • काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । साथै बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ ।