२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

मंगलवार , जेठ ९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । 

    मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।