२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बालेन शाहको प्रश्न : वडाअध्यक्षकै काम गर्न किन सांसद बन्नुहुन्छ ?

मंगलवार , जेठ १६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १६ जेठ । 
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुमाथि व्यंग्य हानेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यंग्य हानेका हुन ।  

    ‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरु वडाअध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडाअध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरु ?