२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

बुधवार , जेठ १७, २०८०

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

    राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

    अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।