२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

एमालेको सचिवालय बैठक भोलीबाट

बिहिवार , जेठ १८, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १८ जेठ ।
    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलीबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन् । बैठक भोली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

    बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।