
शुक्रवार , जेठ १९, २०८०
काठमाडौं, १९ जेठ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यविभाजनका गरिने छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेअनुसार केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij