images

बुधवार, बैशाख १२ गते २०८१

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्अध्यक्षले बहस गर्ने

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्अध्यक्षले बहस गर्ने

images
images
images
आइतवार, जेठ २१ २०८०
आइतवार, जेठ २१ २०८०
  • पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्अध्यक्षले बहस गर्ने

    काठमाडौं, २१ जेठ ।

    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् ।

    काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायत बहस गर्ने भएका हुन ।

    जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका बरिष्ठ अधिबक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् ।

    उता, सरकारका पक्षवाट भने सरकारी वकिल कार्यालयका अधिबक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij