२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

मंगलवार , आषाढ १२, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १२ असार ।  इस्लाम धर्मालम्बीहरुको पर्व महान बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


    सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।