२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

बुधवार , आषाढ १३, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०र२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

    बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।