२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

एसईईको नतिजा सार्वजनिक

बिहिवार , आषाढ २१, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको  छ ।

    बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

    नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।