२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

होराइजन जीबीएसका सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए

शुक्रवार , आषाढ २२, २०८०

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा ।  होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

    एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी र एकजनाले सी प्लस ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको  विद्यालयका प्राचार्य गोपाल आचार्यले जानकारी दिए ।

    नतिजा सार्वजनिक भएसङ्गै कक्षा ११ मा भर्ना खुलेको बताउदै प्राचार्य आचार्यले समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह गरेका छन् ।