२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

जनमत पार्टीको केन्द्रिय समिति बैठक सुरू 

बिहिवार , श्रावण १८, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १८ साउन । 
    सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ । जनमत पार्टीको बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको पार्टीका केन्द्रीय सदस्य संजय कुमार मिश्रले जानकारी दिए ।

    सो पार्टीकाअनुसार बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने तथा त्यसपछि अध्यक्ष राउतले केन्द्रीय सदस्यहरूलाई राजनीतिक प्रशिक्षण दिने कार्यसची रहेको छ ।