images

सोमवार, बैशाख २४ गते २०८१

काठमाडौं र पोखराबाट जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं र पोखराबाट जुवातास खेलिरहेका १० जना पक्राउ

images
images
images
बुधवार, श्रावण ३१ २०८०
बुधवार, श्रावण ३१ २०८०
  • काठमाडौं र पोखराबाट जुवातास खेलिरहेका १० जना पक्राउ

    काठमाडौं, ३१ साउन । कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटी)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

    कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij