२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

बुधवार , भाद्र २०, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। 

    बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो।

    सहमहामन्त्री यादवको टाउकोमा चोट लागेको छ। यादवलाई अहिले उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ।