२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

माधव नेपालको प्रश्न– नेपालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन ?

बिहिवार , भाद्र २१, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २१ भदौ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर संसदबाट पारित भई जारी भएको अद्यावधिक नेपाालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन भन्दै प्रश्न गरेका छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनुपर्नेमा त्यसो भयो कि भएन भन्दै प्रश्न गरेका हुन् ।

    संसदबाट पारित भई जारी भएको नक्साबारे विश्वलाई लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै उनले प्रश्न गरेका हुन् ।